पोस्ट सूची
जीवनशैली
स्वास्थ्य
टिममा सन्दीप जोडिएपछि रोहित उत्साहित, भन्छन् : ‘विकेटटेकर बलर एड हुनुभएको छ’
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन्।
आइसिसि टि २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए। उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताए। उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने बताए।
कप्तान पौडेलले श्रीलंकासँगको खेललाई लिएर टिम उत्साहित रहेको बताए।
व्यापार

खेलकुद
ताजा समाचार
टिममा सन्दीप जोडिएपछि रोहित उत्साहित, भन्छन् : ‘विकेटटेकर बलर एड हुनुभएको छ’
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन्। आइसिसि टि २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार…
कोशी प्रदेश : योजना आयोगका सदस्यले गरे शपथग्रहण
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नवनियुक्त सदस्यलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेश…
श्रमदान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्छ : मन्त्री श्रेष्ठ
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमदान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताएकी छिन्। बागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट…
सुदूरपश्चिम प्रदेश सरकार विस्तार, ७ मन्त्री थपिँदा २ ले मात्रै पाए विभाग
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गरेका छन्। सोमबार नेकपा एमालेका ३, नेकपा माओवादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादीका १ मन्त्री नियुक्त गर्दै पद तथा गोपनियताको शपथ खाएका…
दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई केयुको पत्र
२८ जेठ, काठमाडौं। बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय (केयू)ले चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ । बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले सम्बन्धन पाउँ भन्दै दायर गरेको रिटमा न्यायाधीशहरु डा.…